शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउँछौँ : मन्त्री आले


  • बिहिबार, कार्तिक ११ २०७८
6.3K
SHARES

फाइल तस्विर

सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउने बताएका छन् ।

कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् ।

पाँच दल बनेर बनेको गठबन्धनलाई कुनै हालतमा टुट्न दिनु हुदैन्, उनले भने, केपी ओलीलाई सुदूरपश्चिममा जिरो बनाउने उनको भनाई थियो । ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्‍याउनुपर्छ।,

यस्तै उनले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ । एउटा पकेटमारका कारणले कम्युनिस्ट आन्दोलन धराशायी अवस्थामा पुगेको छ, भन्दै ओली प्रति उनी खनिएका हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा