शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ


  • बिहिबार, कार्तिक ११ २०७८
12.2K
SHARES

फाईल तस्बिर

सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्।

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन् । निमोनियाका कारण गए राति देखि वीर अस्पताल भर्ना भएकी झाँक्रीको कोरोना सङ्क्रमण भने नेगेटिभ आएको अस्पतालले जनाएको छ।

बुधवार राती झाँक्री अस्पताल भर्ना भएको स्रोतले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा