शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पर्दा पछाडीका हिरो अब्दुल्लाह अलमुतायरी अब नेपालमै बस्ने घोषणा !


  • बुधबार, कार्तिक ३ २०७८
22.2K
SHARES

फाइल तस्विर

काठमाडौँ – नवनियुक्त खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टोलीलाई साफको फाइनलमा पुर्याउन पर्दापछाडीको हिरोको भूमिका खेल्ने मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुतायरी नेपालमै बस्ने घोषणा गरेका छन् ।

 

उनले मुख्य प्रतिक्षक अल्मुतायरीलाई नेपालमै राख्न र नेपाली फुटबललाई नयाँ उचाई दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । खेलकुदमन्त्रीको घोषणाले नेपाली फुटबल समर्थकमा नयाँ आशा पलाएको छ ।

 

साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो । जहाँ भारतको एक्लो दबदबालाई पछार्न नेपालका लागि ठूलो चुनौति र अवसर थियो ।

 

तर यसपटक पनि भारतीय खेलाडि सामुन्ने नेपाली खेलाडि निरिह देखिए । हुनत नेपालका लागि साफको फाइनलसम्म पुग्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

तर ७ पटक साफको उपाधि विजेताको अगाडि नेपालको केही लागेन र तीन शून्य गोल अन्तरले पराजित हुन पुग्यो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा