नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ।
पौडेललाई बुधबारदेखि ज्यान दुख्नेलगायत समस्या देखिएको थियो।
उनले बिहीबार स्वास्थ्य परीक्षण गरेका थिए। उनलाई कोरोना पोजेटिभ देखिएको छ।
उनले बिपी स्मृति अस्पताल बसुन्धारामा कोरोना परीक्षण गरेका थिए।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको कांग्रेसका एक नेताले बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।