शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

पूर्व मन्त्री लक्ष्मणप्रसाद घिमिरेलाई काँग्रेस कार्यकर्ताले औकात संझाईदीए, महाधिवेशन प्रतिनिधि चैट !


  • बुधबार, असोज २० २०७८
8.4K
SHARES

फाईल तस्बिर

काँग्रेसमा पूर्व मन्त्री लक्ष्मणप्रसाद घिमिरेलाई काँग्रेस कार्यकर्ताहरूले औकात देखाइदिएका छन् ।

गिरिजा प्रसाद कोइराला हुँदा ताका काँग्रेसमा उनको रग रगीनै रहेको एक जानकार बताउँछन् । महाधिवेशन प्रतिनिधि बन्न असफल भएका उनको केद्रीए राजनीति समेत चैट भएको छ ।  रामेछापबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

उनी पूर्व मन्त्रीका साथै काँग्रेसका केन्द्रीय सदस्य र प्रमुख सचेतकसमेत भइसकेका नेता हुन् ।

कुनै समयका प्रभावशाली भएर पनि रामेछापबाट महाधिवेशन प्रतिनिधिमा पराजित हुन पुगेका हुन् । घिमिरेले महाधिवेशनमा प्रतिनिधिसभा ४३० मत ल्याए ।

घिमिरे पछिल्लो केही वर्षसम्म काँग्रेसमा निष्क्रिय थिए । तर, पछिल्लो केही वर्षयता भने काँग्रेसमा सक्रियता देखाउँदै आएका थिए । घिमिरे केवी गुरुङ, गोविन्दराज जोशीसहितको समूहमा थिए । १० खुल्ला सदस्यमा पनि घिमिरे नअटाएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा