शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले निकट स्रोत भन्छ : मन्त्री खान नपाएर झाँक्री सडकमा एमाले विरुद्ध बर्बराउदै छिन् !


  • सोमबार, असोज १८ २०७८
9.5K
SHARES

फाईल तस्बिर

एमाले बाट अलग भएर माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी की नेतृ राम कुमारी झाँक्री एमाले विरुद्ध विभिन्न कार्यक्रममा खनिन थालेकी छिन ।

एमाले पार्टीको चुनाव चिन्ह नकिया फोन जसरी हराउने र चुनाव बाट एमाले नाम गरेको पार्टी साफ हुने तर्क गर्दै आएकी नेतृ झाँक्री गठबन्धन सरकारमा मन्त्री हुने चर्चा छ ।

तत्कालीन एमालेमै रहँदा पार्टी अध्यक्ष केपी ओली विरुद्ध कडा आलोचना गर्दै आएकी उनले पार्टी अलग भएपछि पनि एमालेको चर्को आलोचना गर्दै आएकी छन् ।

एमाले स्रोतका अनुसार माधव नेपालले मन्त्री नबाउने हुनकी भन्ने डरले सडकमा बरबराएको बताउँछ । नेकपा एमाले महाधिवेशनबाट एक भएर आएको एमालेलाई झाक्रीहरु बर्बराउदैमा केही नहुने एमालेको बुझाई छ ।

रामकुमारी झाँक्री हरुको पार्टीले आगामी निर्वाचनमा स्थानीय तहमा समेत एक सिट नजित्ने जिकिर एमालेको छ । चुनावबाट पुन एमाले पार्टी नै बहुमत ल्याएर सिंह दरबार छिर्ने दबी नेकपा एमालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा