शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

यस्ता सपना देख्ने व्यक्ति बन्छन् भविष्यमा धेरै धनी, तपाईले पनि देख्नुभयो की?


  • आइतबार, असोज १७ २०७८
5.8K
SHARES

फाईल तस्बिर

एजेन्सी – हामीले राति सुतेको समयमा विभिन्न किसिमका सपनाहरु देख्ने गर्दछौँ। यस्ता सपना कोही शुभ हुने गर्दछन् भने कोही अशुभ मानिने गर्दछन्। स्वप्न शास्त्रका अनुसार शुभ सपना यस्ता हुने गर्दछन्, जुन सपनाका कारण मानिसको भाग्य चम्किने गर्दछ।आउनुहोस् जानौँ यस्ता केही सपना

१) यदी सपनामा कुनै देवी देवताको दर्शन पाइन्छ भने त्यस्ता व्यक्ति भविष्यमा धनी हुने गर्दछन्। सपनामा भगवान देख्नु तपाईको जीवनमा सुख, समृद्धि र धन लाभ प्राप्त हुनु हो।

२) यदी तपाईले अध्यारोमा कुनै कुनामा बलिरहेको दिप देख्नुभयो भने सम्झनुहोस् माता लक्ष्मीको कृपा तपाईमा परेको छ।

३) सपनामा आफैलाई औँठी लगाएको तथा कुनै मन्दिरको दर्शन गरेको देख्नुभयो भने तपाईलाई अतिरिक्त रकम मिल्ने संकेत हो।

४) सपनामा तपाईले घरमा मुसाको भागदौड भइरहेको सपना देख्नुभयो भने यो तपाईको धनी बन्ने संकेत हो।

५) सपनामा यदी तपाईले आफू कुनै रुखमा चढिरहेको सपना देख्नुभयो भयो तपाइलाई अचानक धन प्राप्त हुन सक्छ।

६) यदी तपाईले सपनामा कुनै महिना नाचिरहेको देख्नुभयो भने भविष्यमा तपाई आमिर बन्ने संकेत हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा