शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

बुद्ध एयरको जहाज विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंको आकासमा, यात्रुको हालत के होला ?


  • सोमबार, असोज ११ २०७८
4.8K
SHARES

फाइल तस्बिर

बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।

काठमाडौँ सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौँमै गर्ने गरी जहाज फर्किएको हो । जहाज काठमाडौँबाट बिहान विराटनगर उडेको थियो ।

विराटनगर बिमानस्थलमा उत्रिनु पर्ने यात्रु काठमाडौँ फर्किएर पनि आकाशमै होल्ड हुनु पर्दा यात्रुहरूको मनमा डर पैदा भएको आकलन सहजै गर्न सकिन्छ । काठमाडौँ विमानस्थल सुविधा सम्पन्न भएका कारण आकस्मिक अवतरण गर्ने गरी विराटनगर पुगेको जहाज पुन काठमाडौँ फर्केको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा