नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग आफ्नै कार्यकर्ताले आफ्नै वडामा रामधुलाई दिएका छन् ।
सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएका छन् ।
सिन्धुपाल्चोक जिल्लामा नेविसंघका महामन्त्री भएका नेतालाईनै कार्यकर्ताले वडामै धुलाई दिए पछी हाँसो ठट्टाको पात्र बलदेब बनेका छन् ।
अघिल्लो महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए । तिमिल्सिनाले आफ्नो वडामा एक जना पनि क्षेत्रीय प्रतिनिधि ल्याउन सकेका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।