शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

कांग्रेस अधिवेस: गाउँपालिकाकी उप–प्रमुख वडामै लज्जास्पद पराजित !


  • बिहिबार, असोज ७ २०७८
8.3K
SHARES

तस्विरः फाइल

सिधुपाल्चोकमा नेपाली कांग्रेसको वडा अधिबेसनमा सुनकोशी गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी पौडेल आफ्नै वडामा पराजीत भएकी छन् । कांग्रेस पार्टीबाट गाउपालीका उपप्रमुख बन्ने तर वडामा आफ्नै कार्यकर्ताबाट पराजित हुनु लज्जास्पद रहेको कांग्रेस कार्यकर्ताको बुझाई छ ।

कांग्रेस र जनताका लागि राम्रो काम नगरेको आरोप खेप्दै आएकी पौडेललाई कांग्रेसका क्रियाशील सदस्यहरूले हराएर बदला स्वरुप हारे्को हुन सक्ने सर्बसाधारणको बुझार्इृ छ।

गाउपालीकाकै प्रतिनिधित्व गर्ने गाउपालीका उपप्रमुखनै वाडामै हार्नु अचम्मको कुरो भएको कांग्रेस कार्यकर्ताहरुको बुझाई छ । स्थानिय कांग्रेस कार्यकर्ताहरु काम नगरेकै कारण जनप्रतिनिधी हरुलाई समेत कांग्रेस कार्यकर्ताहरुले राम धुलाई दिन सुरु गरेको बताउदै आएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा नाम चलेका हस्तीहरू समेत वडामै पराजित भएका समाचार बाहिरिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा