शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एमाले छाड्नेहरु लोभीपापी हुन् : ओली


  • मंगलबार, भाद्र २२ २०७८
11.7K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छोड्नेहरु लोभीपापी भएको बताएका छन् । सोमबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील एमाले छोडेर अन्त जानेहरु लोभीपापी र विकाउ भएको बताएका हुन् ।

विकाउ मान्छे देखेर म त हैरान भएँ । मन्त्री दिन्छौ कि उता जाउँ भन्छन्, स्याल पालेर के काम लाग्छ ? स्याल पाल्यो खाली  दानापानीको नास’, ओलीको टिप्पणी छ ।  उनले भने, ‘पार्टी छोडेकाहरु लोभीपापी हुन् ।’

ओलीले अवको एमाले कसैले फोड्दा नफोडिने र भत्काउदा नभत्किने बनाउने बताए । ‘अबको एमाले तोड्दा नतोडिने, फोड्दा नफोडिने, भत्काउदा नभत्किने, देश बनाउने संकल्प बोकेको पार्टी हुन्छ’, ओलीको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा