शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • शुक्रबार, भाद्र ११ २०७८
9.1K
SHARES

फाइल तस्विर

सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हाे ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा