शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कम्युनिस्ट भनाउँदाहरू पद भने पछि नालिमा मुख गाड्न पनि तयार: सांसद किराती


  • शुक्रबार, भाद्र ११ २०७८
15.9K
SHARES

तस्विरः फाइल

सांसद सुदन किरातीले कम्युनिस्ट भनाउँदाहरू पद भने पछि नालिमा मुख गाड्न पनि तयार भएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् ।

किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “थुइक्क हामी कम्युनिस्ट भनाउँदाहरु पद भने पछि नालिमा मुख गाड्न पनि तयार । नोट : खाएको मात्र भएत हुन्थ्यो नि घिचेर मरेछ ”

भोजपुर जिल्ला बाट निर्वाचित संसद् किराती विकास र समृद्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना देख्ने र नेपाली जनशक्ति वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने बिचार प्रस्तुत गर्ने युवा नेताको रूपमा आफूलाई स्थापित गरेका नेता हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा