शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

माधव नेपालले हिन्दु राज्य र राजा भनुन् जनताको सपोर्ट ओइरिन्छ, नभए सकिए!


  • मंगलबार, भाद्र ८ २०७८
9.9K
SHARES

हिन्दु राज्य र राजा झल्किने सङ्केत फोटो

एक राप्रपाका नेताले नाम नबताउने सर्तमा माधव नेपालले अब हिन्दु राज्य र राजाको विषयमा मुद्दा उठाउनु पर्ने बताएका छन् । एमाले बाट फुटेर अलग भएर यदि जनताले पत्याउने आधार तयार पार्ने हो भने हिन्दु राज्य र संवैधानिक राजतन्त्र नभनी उपाय नभएको बताएका छन् ।

एमाले बाट फुटेर गएपछि अब माधव नेपालको हालत खराब तर्फ गएको बताउँदै यदि नेपालले हिन्दु राज्य र राजाको मुद्दा उठाउने हो भने जनताले विगतमा गरेका गल्तीहरूको आँखा चिम्लिने उनको ठहर छ ।

माधव पक्षका भनिएका नेताहरुले नै माधव नेपाल लाई छाडेको बताउँदै नयाँ पार्टी गठन गरेको अवस्थामा हिन्दु राज्य र राजाको मुद्दा उठाए मात्रै माधव नेपाल लाई जनताले पत्याउने बताउँदै नभए माधव नेपालको अस्तित्व नै धरापमा पर्ने बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा