शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माधव नेपालको तागतले मात्रै एमाले फुटेको हैन, यसका पछाडि ठुलो डिजाइन थियो : गुरूङ

अहिल्यै माधव नेपालसँग एकताको सम्भावना छैन


  • सोमबार, भाद्र ७ २०७८
8.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले एक अनलाइन पत्रीका संग अन्तरवार्ता दिँदै अहिल्यै माधव नेपालसँग एकताको सम्भावना नरहेको बताएका छन् । एमाले फुट्नुमा माधव नेपालको मात्र तागत नभएको सङ्केत गर्दै यसका पछाडि अन्य सक्ती केन्द्रहरूले खेलेको तर्फ उनको भनाई छ ।

माधव नेपाल लामो समय एमालेको नेतृत्वमा रहनुभएको मान्छे हो । नेतृत्वमा नरहँदा पनि दोस्रो, तेस्रो भूमिकामा रहेर पार्टीको काम गरेको मान्छे हो । पार्टीमा जहिले पनि मूल धार र मुख्य भूमिकामा रहेर उहाँले काम गर्नुभएको हो । आज यो अवस्था किन पुग्नुभयो रु कसरी पुर्‍याइयो रु हामीले समीक्षा गर्ने, अनुसन्धान गर्ने त भनेकै थियौँ । पार्टीको महाधिवेशनमा पराजित भइसकेको मान्छेलाई एउटा अध्यक्ष बनाउने भनेकै थियौँ । तर, त्यसमा पनि उहाँहरू तयार हुनुभएन । र, त्यसमा पनि विभाजन गर्ने शक्ति सानो थिएन, ठुलो शक्तिको ठुलो डिजाइन थियो । भन्ने जिकिर गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा