आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छे प्रचण्ड हुन : कृष्णगोपाल श्रेष्ठ


  • आइतबार, भाद्र ६ २०७८
16.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई मान्छेको हत्या नगरी भातसमेत नरुच्ने नेताको संज्ञा दिएका छन् ।

काठमाडौँ, क्षेत्र नं ९ र १४ नम्बर वडा पार्टी कार्यालयको संयुक्त उद्घाटनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्र मानिने नेता श्रेष्ठले ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई पार्टी अध्यक्ष स्विकार्ने काम भयो, त्यो गलत थियो ।’ प्रचण्ड बाहिरिएको भन्दै त्यसले ठिक भएको बताए ।

उनले सोही कार्यक्रममा माधव नेपाललाई पनि विषालु सर्पको संज्ञा दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा