नेकपा एमालेका नेता तथा मुख्यमन्त्री शेरधन राईले माधव नेपाल पक्षलाई लक्षित गर्दै नयाँ पार्टी दर्ता गर्न गएर कुनै पनि नामधारी नेपालका कम्युनिष्टहरुलाई सिद्ध्याउने देशी विदेशी प्रतिक्रियाबादीहरुको योजना र चाहनालाई साथ दिँदै नयाँ जोगीको रूपमा माधव नेपाल देखिनु भो भन्ने अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् एकताको कुरा गर्दै,अनेकन् नाटक, बहाना बाजी र बार्गेनिङ गर्दै नेकपा एमाले कै नाममा तर पार्टी बाहिर बसेर ल्यांग ल्यांग गरिरहनु भएका माधव नेपालले असली मखुण्डो उघार्नु भयो भन्दै कटाक्ष समेत गरेका छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।