माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् ।
केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसकुमा नेता नेपालले भनेका छन्,’म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहिन अबस्थामा छु ।’
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल एमाले विवादमा कुनै पक्षमा पनि खुलेका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।