शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी


  • मंगलबार, भाद्र १ २०७८
9.2K
SHARES

तस्विरः फाइल

मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।

सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो । यता, जसपाको महन्त ठाकुर पक्षले पनि अध्यादेश माग गर्दै आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चाँडो अध्यादेश ल्याउन माग गरेको थियो ।

सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा