
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू( भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भुभागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ,।
त्यसैगरि महाशाखाका अनुसार आज राति देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु(भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।