सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

२ हजार ५६८ जना संक्रमित थपिए, २ हजार बढी संक्रमणमुक्त


  • आइतबार, साउन १७ २०७८
8.6K
SHARES

फाईल तस्बिर

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा