शनिबार, साउन ३० २०८३
ताजा अपडेट

जोसमा होस गुमाउदा ७७ वर्षीय बृद्ध प्रहरी खोरमा


  • बिहिबार, साउन १४ २०७८
12.8K
SHARES

फाईल तस्बिर

धनकुटाका ७७ वर्षीय बृद्ध धन बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । सात वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रीबास नगरपालिका ३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा