२ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७, बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले एशिया इन्टरकन्टिनेन्टल कराँते च्याम्पियनसिप कास्य पदक जितेको छ ।
विभन्न १४ देशविच भारतको कोलकत्तामा भएको यु–१२ अन्तर्गत एशिया इन्टरकन्टिनेन्टल कराँते च्याम्पियनसिपमा आरोग्य लामाले कास्य पदक जित्न सफल भएका छन् ।
लामालाई हरी थापाले प्रशिक्षण दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।