शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेसलाई सत्ता सुम्पने अनि ठूला नेताले ठुलै कुरा गर्ने : शंकर पोखरेल


  • आइतबार, साउन १० २०७८
11.7K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै दलका नेताकै कारण एमाले प्रतिपक्षमा पुगेको भन्दै पोखरेलले सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘चुनावी घोषणापत्र र जनताबीच गरिएका वाचा कबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेपाली कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरानै ठूला भन्ने अभिब्यक्ति दिएका हुन ।

मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै दलका नेताले ठूलाठूला कुरा गरेको आरोप लगाएका हुन ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा