सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

प्रशिक्षकको राजीनामा फेसबुकबाट थाहा भयो, अध्ययन गर्दैछौं : एन्फा प्रवक्ता


  • आइतबार, साउन १० २०७८
8.6K
SHARES

फाईल तस्बिर

राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अनौपचारिक छलफलमा जुटेको छ ।

एन्फाका प्रवक्ता किरण राईले एन्फालाई औपचारिक राजीनामा भने आइनसकेको बताए । उहाँले आफ्नो सामाजिक सञ्जालमा राख्नुभएको छ, हामीले देखेको त्यही नै हो । उहाँले लिखितरूपमा केही बुझाउनुभएको छैन । हामी यस विषयमा बुझिरहेका छौं ।’

उनले एन्फाका उपलब्ध पदाधिकारीहरूले अनौपचारिक छलफल गरिरहेको बताए । औपचारिक राजीनामा आएपछि आवश्यक निर्णय लिने उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा