मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

पाल्पामा एक वृद्ध मृत फेला


  • सोमबार, साउन ४ २०७८
6.5K
SHARES

फाईल तस्बिर

साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् ।

उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा