शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीसँगै अमेरिकी राजदूतद्वारा काठमाडौंका खोप केन्द्रहरुको निरीक्षण


  • सोमबार, साउन ४ २०७८
10.1K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवासँगै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कोभिड–१९ विरुद्ध आजदेखि काठमाडौंमा सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको निरीक्षण गरेका छन् ।

देउवासँगै राजदूत बेरीले पनि ती खोप केन्द्रहरुको निरीक्षण गरेका थिए ।

उपत्यकास्थित अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालन गरेको कुपण्डोल खोप केन्द्रको निरिक्षण गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा