शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पोखरा महानगरका मेयर जिसीलाई मस्तिस्कघात, अवस्था खतरामुक्त, काठमाडौं ल्याइँदै


  • शुक्रबार, साउन १ २०७८
12.7K
SHARES

फाइल तस्विर

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई मस्तिस्कघात भएको छ । आज विहान ४ बजे असहज महशुस भएपछि मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनलाई चिकित्सकको सल्लाहअनुसार काठमाडौं ल्याउन लागिएको जिसीका प्रेस संयोजक माधव बरालले  जानकारी दिए ।

डाक्टरहरुले उहाँको मस्तिस्कमा एउटा नसा ब्लक छ भन्नुभएको छ । खतरामुक्त हुनुहुन्छ । सामान्य कुराकानी गर्न सक्नुहुन्छ,’ बरालले भने, ‘अहिले हेलिकप्टरबाट काठमाडौं पठाउने तयारीमा छौं ।’

जिसीको शरीरको देब्रे अंग प्यारालाइज्ड भएको छ । एभरेष्ट हेलीको हेलिकोप्टरबाट काठमाडौंको न्युरो अस्पताल ल्याउने तयारी भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा