शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त


  • बिहिबार, असार ३१ २०७८
15.8K
SHARES

फाइल तस्विर

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो ।

यसअघिका सीईओ तुलसीराम गौतमले साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा बैंकले साउन १ गतेदेखि नै लागू हुने गरी न्यौपानेलाई जिम्मेवारी दिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा