शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक


  • बिहिबार, असार ३१ २०७८
8.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘संसद बैठक बस्नुअघिको नियमित बैठक हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा