शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रियसभा सदस्य देवकोटाले भने– देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्


  • बुधबार, असार ३० २०७८
11.8K
SHARES

फईल तस्बिर

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री देउवा जनताकै जनतादेशबाट नियुक्त भएको दाबी गरे ।

उनले लेखेका छन्, ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् । जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु सशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएका हुन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा