शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीले भने- संसद पूरा अवधि चलोस् शुभकामना छ, तर मलाई शंका छ


  • मंगलबार, असार २९ २०७८
10.7K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको भविष्यप्रति संशय व्यक्त गरेका छन् । राजनीतिलाई विपरीत दिशामा लैजान खोजिएको भन्दै उनले समयमा निर्वाचन हुनेमा पनि शंका व्यक्त गरे ।

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जस्तो घटना विकास हुँदैछ, त्यसले यो संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा