आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

आज सुनको मूल्य घट्यो, तोलाको कति ?


  • सोमबार, असार २८ २०७८
15.2K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार (हिजो) प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा