शनिबार, साउन ३० २०८३
ताजा अपडेट

संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा : प्रधानमन्त्री


  • सोमबार, असार २८ २०७८
7K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ ।

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो ।

संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उहाँले जिकिर गर्नुभयो ।

आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७/८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उहाँले बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा