मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

काभ्रेको रतौन खोलाले बगाउँदा एक महिलाको ज्यान गयो


  • सोमबार, असार २८ २०७८
7.8K
SHARES

फाईल तस्बिर

काभ्रोको बेथानचोक गाउँपालीका वडा नंं.१ स्थित रतौन खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ खोला तर्ने क्रममा बेथानचोक गाउँपालिका वडा नं १ बस्ने ५० वर्षीय पुतली माया लोप्चनको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

३ वर्ष अघि नै उक्त स्थलमा पुल निर्माणका लागि डीपीआर भए पनि अहिले सम्म कुनै काम नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीयको गुनासो छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा