सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।
एमाले कार्यदलको बैठकमा माधव नेपाल समूहको ६ बुँदे शर्त पुरा भएको नेताहरुले बताएका छन् । बैठक पछि एक नेताले आफूहरुले राखेको ६ बुँदे शर्त पुरा भएको बताए ।
माधव पक्षले जेठ २ मा फर्किनुपर्ने, पावर सेयरिङ हुनुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।
सहमतिको जुटाउन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक १३ घण्टा चलेको थियो । सो बैठकले सहमति जुटाएको नेताहरुको भनाइ छ ।
१० बुँदे सहमति

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।