शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवाले बोलाएपछि बूढानीलकण्ठ पुगे सिटौला


  • आइतबार, असार २७ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच आसन्न महाधिवेशनका विषयमा छलफल हुँदैछ ।

सभापतिमा दोहोरिने घोषणा गरेका देउवा र सभापतिमै दावी गरिरहेका सिटौलाबीचको भेटलाई चासोका साथ हेरिएको छ ।

‘सभापतिजीले कुरा गरौं भनेर बोलाउनुभएको छ, म पुग्दैछु’, सिटौंलाले नेपाल प्रेससँग भने ।

सभापति देउवाले समसामायिक विषयमा छलफल गर्न भन्दै देउवालाई ३ बजेका लागि बोलाएका थिए । भेटमा क्रियाशील विवाद, महाधिवेशन कार्यतालिका र सम्भावित सहकार्यबारे छलफल हुने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा