शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


  • शनिबार, असार २६ २०७८
15K
SHARES

फाइल तस्विर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली नियमित भेटवार्ताका क्रममा राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

बाढी पहिरोको अवस्थाबारे अलोकन गरेर सिन्धुपाल्चोकबाट फर्किएसँगै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा