शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शिक्षकको तलब बृद्धि, कसको कती पुग्यो ?


  • शुक्रबार, जेष्ठ १७ २०७६
30.6K
SHARES

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि गरेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरिएको छ ।

सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।

हेर्नुस कसको तलब कति

–प्राथमिक तह तृतीय
२२ हजार १ सय ७० बाट २६ हजार ६ सय ४ रुपैयाँ

–प्रावि द्धितिय
२३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ
–प्रावि प्रथम
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ

–निम्न माध्यमिक तह तृतीय
२३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ,

(निमावि द्धितिय
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ

(निमावि प्रथम
३२ हजार १ सयबाट ३७ हजार ८ सय ७८ रुपैयाँ
(माध्यमिक तृतीय
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ,
(माध्यमिक द्धितिय
३४ हजार २ सय २० बाट ४० हजार ३ सय ७९

(माध्यमिक प्रथम

४० हजार १ सय ५० बाट ४७ हजार ३ सय ७७ रुपैयाँले बृद्धि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा