आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

लुम्बिनीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा


  • शुक्रबार, असार १८ २०७८
8.2K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले जनाएकी छन् । प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए । उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा