जारी युरोकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।
क्वाटरफाइनलमा बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् । तर गोल्डेनबुटमा भने अन्तिम १६ बाट बाहिरिएका टिमका खेलाडीको पनि दाबेदारी छ ।
४४ खेल सकिँदा कुल १ सय २३ गोल भएको छ । यस संस्करण गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् ।
यी हुन् धेरै गोल गर्ने खेलाडी
१. क्रिस्टियानो रोनाल्डो – ५
२ .प्याट्रिक शिक – ४
३ . रोमेलु लुकाकु – ३
४. रहिम स्ट्रर्लिङ – ३
५ . हरिस सेफेरोभिच- ३
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।