शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुरु भयो आर.बी. फ्लावर सप (फोटोफिचर)


  • सोमबार, जेष्ठ १३ २०७६
33.8K
SHARES

काठमाडौँ ।
नयाँबजार, खुशिबुमा आर.बी. फ्लावर एण्ड गिफ्ट सप सुरु भएको छ ।


जेठ ९ गते फ्लोरि कल्चर नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले रिवन काट्दै उद्घाटन गरेका हुन् ।


सम्पुर्ण फ्वावर तथा गिफ्टको सुविधा सहित आर.बी. फ्लावर एण्ड गिफ्ट सपको सुरु गरिएको सञ्चालक कमला भण्डारीले बताउनु भयो ।


उक्त उद्घाटन कार्यक्रममा फ्यानका पदाधिकारी, पुष्प व्यावसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा