आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?


  • मंगलबार, असार ८ २०७८
8.9K
SHARES

फाईल तस्बिर

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजो १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा