शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कोपा अमेरिका : ब्राजिल दोस्रो जितको खोजीमा


  • बिहिबार, असार ३ २०७८
13K
SHARES

फाईल तस्बिर

४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा साविक विजेता ब्राजिलले शुक्रबार भोलि बिहान ५ः४५ बजे दोस्रो खेल खेल्दै छ । घरेलु मैदानमा जारी कोपा अमेरिकाअन्तर्गत ब्राजिलले दोस्रो खेलमा पेरुसँग खेल्न लागेको हो ।कोपा अमेरिका

ब्राजिलको रियो दि जेनेरियोमा हुने उक्त खेलमा घरेलु टिम दोस्रो जितको खोजीमा हुनेछ । यसअघि ब्राजिलले भेनेज्वेलामाथि ३–० गोलको सहज जित दर्ता गरेको थियो । पेरुले भने प्रतियोगितामा पहिलो खेल खेल्दै छ ।

त्यसअघि भोलि बिहान २ः४५ बजे कोलम्बियाले भेनेज्वलासँग खेल्दै छ । यस खेलमा कोलम्बिया दोस्रो तथा भेनेज्वला पहिलो जितको खोजीमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा