नेकपा एमाले नेता गोकुल बाँस्कोटाले विपक्षी तीन दलको गठबन्धनप्रति हास्यास्पद टिप्पणी गरेका छन्।
पूर्वमन्त्री बास्कोटाले एमाले ध्वस्त पार्न नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लागिपरेका आरोप लगाएका हुन्।
एमाले ध्वस्त पार्न प्रचण्ड र देउवाले माधव नेपाल निवास कोटेश्वरमा युरिया मल हालेका तर पोटास र फस्फोरस थियो थिएन ? भनी प्रश्नमार्फत व्यंग्य गरेका छन्। उनले ट्विटमार्फत लेखेका छन् – अब एमाले कस्तो सप्रेला वा थप पहेंलिएला हेर्नु छ?
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।