बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै


  • बुधबार, असार २ २०७८
6.8K
SHARES

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ ।

खनाललाई आज दिउँसो साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य परीक्षणमा हेमोग्लोबिनको मात्रा कम भएको पुष्टि भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा