कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/०७९ को बजेट आज बहुमतले पारित भएको हो।
नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए।
बैठक आज अपरान्ह ४ बजेका लागि स्थगित भएको छ। बजेट आजै आउने बताइएको छ। असार १ गते बजेट ल्याउनुपर्ने प्रदेशलाई संवैधानिक बाध्यता छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।