मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४-० गोलले पराजित गरेको हो ।
अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एक/एक गोल गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।