अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले बराबरी खेलेका छन् ।
युरोकप फुटबलको तयारीस्वरूप शनिबार राति भएको मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । युरोकप फुटबल जुन ११ देखि शुरु हुँदैछ ।
वेल्स समूह ‘ए’ मा रहेको छ । यस समूहमा टर्की, इटाली र स्वीट्जरल्याण्ड छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।