बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले अदालतको बिषयमा दिएको अभिब्यक्ति प्रतिगमनकारी र निर्लज्ज : लामीछाने


  • मंगलबार, जेष्ठ १८ २०७८
10K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता श्रीराम लामीछानेले प्रधानमन्त्री केपी शर्मा ओलीको अदालतको बिषयमा दिएको अभिब्यक्ति प्रतिगमनकारी र निर्लज्ज भएको टिप्पणी गरेका छन ।

सामाजीक संजाल फेसबुकमा आफ्ना भनाई सार्बजनिक गर्दै लामीछानेले अलोकतान्त्रीक र असंवैधानिक अभ्यास गरेर, सम्मानित अदालतको बिषयमा टिप्पणी गर्नु प्रतिगमनकारी चरीत्र भएको बताएका हुन ।

उनि सामाजिक संजाल फेसबुकमा लेख्छन “प्र म ओली आफू असंवैधानिक र अलोकतान्त्रिक अभ्यास गर्ने अझ अदालतले कमजोर र नकरात्मक व्याख्या गर्यो भन्ने अभिव्यक्तिलाई मलाई प्रतिगमनकारी र निर्लज्ज भन्न मनलाग्यो तपाईंहरू के भन्नुहुन्छ ?” भन्दै प्रस्न समेत गरेका छन ।

लामीछाने प्रकासमान निकट रहेर कांग्रेसको राजनितिलाई नजिकबाट बुझेका नेताको रुपमा चिनिन्छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा